शिखर थामीको देबे्र छाती सार्वजनिक

Saturday, June 22nd, 2019 |

काठमाडौं, ७ असार । प्रविशा अधिकारी र शिखर थामीको देब्रे पट्टी छातीमा तिमिलाई सजाउछु नामक बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

विश्व संगीत दिवसको अवसरमा शुक्रबार यो गीत सार्वजनिक गरिएको हो । शब्द र सँगीत शिखर थामीको रहेको यस गीतमा गायिका प्रविशा अधिकारी र गायक स्वयम् शिखर थामीको स्वर रहेको छ ।

वान पिस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा सन्देश शाहको भिडियो कन्सेप्ट रहेको थियो । जसको क्यामरामा भने प्रकाश खत्री रहेका हुन् ।

https://youtu.be/SM8SuM3MOsQ

https://www.youtube.com/watch?v=SM8SuM3MOsQ

VIEWS: 778