दोलखालि समाज युएइको पहिलो अधिबेशन सम्पन्न

Saturday, December 29th, 2018 |

पौष-१४, दोलखा


विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युएइ मा रहेका प्रवासि दोलखाली हरुको सामाजिक संस्था दोलखाली समाज युएईको प्रथम अधिबेशन सम्पन्न भएको छ।

यु ए इ को वर दुबै मा सम्पन्न अधिवेशनबाट नवराज बस्नेत अध्यक्षमा सर्वसहमतिबाट चयन हुनुभएको छ ।

अधिवेशनले तीन उपाध्यक्षमा शहदेव खडका,इना गुरुङ सुनिल श्रेष्ठ लाई मनोनयन गरेको छ भने महासचिवमा सन्तोष भुजेल, सचिवमा लोक प्रसाद दाहाल, सहसचिवमा प्रदिप न्यौपाने, कोषाध्यक्षमा गोपिनी शाह र सह -कोषाध्यक्षमा दिनेश थोकर लाई निर्वाचीत गरेको छ ।

यस्तो छ नयाँ कार्यसमितिको नामावली ;

१. अध्यक्ष:-नबराज बस्नेत

२. उपाध्यक्ष:- शहदेब खडका

३. उपाध्यक्ष:- इना गुरुङ

४. उपाध्यक्ष:- सुनिल श्रेष्ठ

५. महासचिव:- सन्तोष भुजेल

६. सचिव:- लोक प्रसाद दाहाल

७. सह-सचिव:- प्रदिप न्यौपाने

८. कोषाध्यक्ष:- गोपिनी साह

. ९. सह-कोषाध्यक्ष:- दिनेश थोकर

सदस्यहरु ;

१०. बाबुराम कार्की

११. समीर आचार्य

१२. राम बहादुर खड्का

१३. शंकर बुढाथोकी

१४. गोबिन्द थापा

१५. यसोधा बुढाथोकी

१६. अनिता खड्का

१७. राधिका रिमाल

१८. कल्पना रिमाल

१९. ईश्वर खड्का

२०. सोनाम शेर्पा

२१. तिर्थ श्रेष्ठ

VIEWS: 712