किन क्षमा दिनु है भन्दैछिन यी लोक गायिका?

Thursday, August 30th, 2018 |

लोक दोहोरी को क्षेत्रमा सुमधुर स्वरकी धनी लोक गायिका गिता सेन्चुरी यतिबेला चर्चाकि पात्र बनेकी छिन, दर्जनौं गितहरु मा स्वर प्रवाह गराइसकेकी सेन्चुरि ले पछिल्लो पटक अहिले क्षमा दिनु है भन्ने तिज कोशेली लिएर दर्शक श्रोता माझ बजारमा उपस्थित भै सकेकी छन!

भरत बराकोटीको शब्द अनि वसन्त थापाको सङ्गितमा रहेको गीतको भिडियोमा सम्झना बुढाथोकीको बेजोड नृत्य रहेको छ ।

कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन भने क्यामेराम्यान राजेश घिमिरे रहेका छन!

VIEWS: 710