दोलखा प्रहरीद्धारा स्कुले वालिका बिवाह गर्ने पक्राउ
Thursday, August 31st, 2017 | krishak khabar
१५ भाद्र । दोलखा । स्कुले वालिकालाई विभिन्न प्रलोभन देखाई बिवाह गर्ने एक जना युबकलाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा फस्कुका २३ वर्षिय बिष्णु भुजेल रहेका छन् । उनले २०७० साल फागुन महिनामा स्थानीय एक बालिकालाई विभिन्न प्रलोभन देखाई बिवाह गरेको प्रहरीले जनाएको छ । विगत चार बर्षदेखि फरार रहेका भुजेललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
ताजा खबर
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023
पानी अभावले धान रोपाइँ ढिलो
Wednesday, July 26th, 2023
चक्लाबन्दीमा आकर्षित हुदै किसान
Monday, July 17th, 2023
बिरुवा लिन सर्वसाधारणको भिड !
Monday, July 10th, 2023