एसईईमा चार जीपीए ल्याउनेहरु
Saturday, June 17th, 2017 | krishak khabar
२ असार । रामेछाप र रुपन्देहीका दुई छात्रहरुले यो वर्षको एसईई परिक्षामा चार जीपीए ल्याउन सफल भएका छन् । रामेछाप घर भई हाल सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार वस्दै आएका १५ वर्षीय मनिष चौलागाईं जीपीए अंक प्राप्त गर्न सफल भएका हुन् । महेन्द्र विद्या आश्रम सेकेन्डरी बोडिङ्ग स्कुलमा अध्ययनरत चौलागाईंले विहिवार प्रकाशित एसईईको नतिजामा ४ जीपीए ल्याएका हुन् ।
यसैगरी यो वर्षको एसईईमा रुपन्देहीको रामापुर रिभाइवल बोर्डिड स्कुलका विद्यार्थी आदर्श पाण्डेले ४ जिपिए ल्याई उतिर्ण भएका छन् । ०४८९९५३ आई सिम्बोल नम्बर भएका उनले ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले जानकारी दिए । मध्ययम वर्गीय समुदायका आदर्शका बाबु र आमा दुवै शिक्षक हुन् ।
ताजा खबर
रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
Monday, March 20th, 2023
नेपाल अदुवा उत्पादनमा विश्वमा चौथो ः निर्यातमा सधैँ समस्या
Tuesday, March 14th, 2023
१७ सय हेक्टरमा आलुखेती सँगै २ अर्बको फ्रेन्च फ्राइज उद्योग खोल्दै एक उद्योगी
Monday, March 13th, 2023
गड्यौला मल उत्पादन गरेर राम्रो आम्दानी
Friday, March 10th, 2023
सामुदायिक बनले जग्गा बन्धकीमा लिएर सामूहिक आलुखेती
Thursday, March 2nd, 2023
भारतबाट आयात हुने तरकारीको विषादी परिक्षण गर्ने मापदण्ड अझै पास भएन !
Wednesday, March 1st, 2023
डडेल्धुराका किसानलाई किवी भण्डारणमा समस्या
Wednesday, March 1st, 2023
कर्णाली प्रदेशमा २८ प्रतिशत जमिन बाँझै !
Tuesday, February 28th, 2023
नवलपरासीमा बन्यजन्तुको कारण गहुँखेतीमा कमी आउँदै
Friday, February 24th, 2023
एक अर्बको तरकारी निकासी गर्दै लालबन्दी !
Thursday, February 23rd, 2023