एसिया कप छनौट अन्तर्गत आज नेपाल फिलिपिन्ससंग भिड्दै

Monday, April 3rd, 2017 |

एसिया कप छनौट अन्तर्गतको पहिलो खेल एसिया कप छनौट अन्तर्गत आज नेपाल र फिलिपिन्सविच खेल हुदैछ । एसिया कप छनौछका लागि नेपालले फिलिपिन्ससंग पहिलो खेल खेल्न लागेको हो । आज हुने खेलका लागि नेपाली टोलिले सोमवार दिनभर अभ्यास गर्यो । खेल खेल्नका लागि नेपाली टोलि शनिवार फिलिपिन्स गएको हो । फिलिपिन्सँग हुने खेलको लागि २० सदस्यीय नेपाली टोलीको घोषणा भएको थियो । यो खेलका लागि नेपाली टोलीमा अनिल गुरुङ्ग परेका छैनन् भने चोटका कारण टिममा युवा स्ट्राइकर नवयुग श्रेष्ठ पनि छैनन् ।

VIEWS: 129