ब्रेकिन्ग न्युज

गाउँपालिकामा च्याउ खेतीको तालिम लिने अवसर

मकवानपूर पौष ६
मकवानपूरको भीमफेदी गाउँपालिकाले आर्थिक वर्ष ७६ र ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई च्याउ खेतीको तालिम दिने भएको छ । यसका लागि शाखाले तालिम लिन ईच्छुक कृषि समुह, कृषक, कृषि सहकारी, कृषि फर्महरुलाई सम्पर्कका आउन आव्हान गरेको छ ।